काठमाडौं । सगरमाथा ईन्स्योरेन्स र ईस्टर्न एजेन्सीबीच सम्झौता भएको छ । सोमबार एक कार्यक्रमका बीच ईन्स्योरेन्स र कम्पनीबीच आइसर गाडीको दुर्घटनाबाट भएको क्षतीमा क्यासलेस भुक्तानीसम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौताअनुसार आईसर गाडीमा क्षती पुगेको अवस्थामा ईस्टर्न एजेन्सीको सर्भिस सेन्टरबाट गाडी मर्मत गर्दा बीमाबापतको रकम इन्स्योरेन्सले नै भुक्तानी गर्ने भएको छ । सगरमाथा ईन्स्योरेन्स कम्पनीका…