Logo

प्रधानमन्त्री र राष्ट्रपतिको गलत तस्विर सामाजिक सञ्जालमा हाल्ने २ युवा पक्राउ, ५ बर्षसम्मको जेल सजाय

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विरको दुरुपयोग गरेको अभियोगमा २ जना युवक पक्राउ परेका छन । सोमबार पाल्पाको परान्दी स्थायी घर भएका २२ बर्षिय निर्मल गैरे र रुपन्देहीको शंकरनगर स्थायी घर भएका २३ बर्षिय यम प्रसाद पन्थी राष्ट्रपति र प्रधानमन्त्रीको अशोभनिय तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेको अभियोगमा पक्राउ परेका हुन…