काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच श्रमसमझदारी पत्रमा हस्ताक्षर भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रममा नेपालबाट जापानमा विभिन्न १४ क्षेत्रमा कामदार लैजानका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डाक्टर रामप्रसाद घिमिरे र नेपालका लागि जापानीज राजदुत मासाशी ओगावाले हस्ताक्षर गरेका छन । सम्झौतापत्रमा…