काठमाडौं । ट्रेकिंग एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) ले पदयात्रा क्षेत्रमा विदेशी लगानी मान्य नहुने जानकारी दिएका छन । टानले एक विज्ञप्ती जारी गर्दै नेपालको पदयात्रा क्षेत्रमा नेपाली लगानीकर्तानै लगानी गर्न सक्षम भएको भन्दै विदेशी लगानी नभित्र्याउन सरकारलाई आग्रह गरेको हो । पदयात्रा क्षेत्रमा पूर्ण रुपमा विदेशी लगानी गर्न दिने भन्ने समाचार प्रति टानको गम्भीर…