Logo

नेपाल एयरलाएन्सका क्याप्टेन विजय लामा निलम्बनमा

काठमाडौं । नेपाल एयरलाएन्सका वरिष्ठ क्याप्टेन तथा प्रवक्ता विजय लामा निलम्बनमा परेका छन । एक युट्यूब च्यानलमा विवादास्पद अन्तर्वार्ता दिएका कारण उनलाई निगमले निलम्बन गरेको हो । केही समयअघि एक युट्यूब च्यानलमा अन्तर्वार्ता दिने क्रममा उनले आफू मानसिक तथा शारीरिक तनावमा रहने र राम्रोसँग निद्रा पनि नलाग्ने बताएका थिए । निगमले सार्वजनिक मिडियामा नेपाल वायुसेवा…