Logo

मातातीर्थ औंशीमा मेगा बैंकको विशेष अफर, कार्डमार्फत सपिङ गरे १० प्रतिशतसम्म छुट

काठमाडौं । मेगा बैंकले मातातीर्थ औंशीको अवसर पारेर ग्राहकहरुलाई विशेष अफर सार्वजनिक गरेको छ । बैंकले उक्त अवसरमा बैंकको केन्द्रीय कार्यालय रहेको राइजिङ मलमा सपिङ गर्न चाहने ग्राहकहरुलाई विशेष अफर ल्याएको हो । उक्त अफरमार्फत फोन पे मोबाइल एपको क्यूआर कोड स्क्यान गरेर मेगा स्मार्ट बैंकिङ (कार्ड) मार्फत सपिङ गर्ने ग्राहकहरुलाई बैंकले १० प्रतिशतसम्मको छुट…