Logo

आन्तरिक एयरपोर्ट धुलिखेलमा बन्ने, चिनियाँ कम्पनीले देखायो चासो

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आन्तरिक विमानस्थल धुलिखेलमा बनाउने बताएका छन । उनले काभ्रेपलाञ्चोकमा सम्भावित अनुगमन गरिएका स्थानमध्ये बनेपामा उपयुक्त नदेखिए धुलिखेलमा आन्तरिक विमानस्थल बनाइने बताएका हुन । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घले बनेपामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बनाउने बारेमा सरकार पछि नहटेको बताएका छन । मन्त्री बाँस्कोटाले भने,…