काठमाडौं । सरकारले सातै प्रदेशमा पेट्रोल पम्प निर्माणका लागि आवेदन खोलेको छ । नेपाल आयल निगमले मंगलबार एक सुचना जारी गर्दै सातै प्रदेशमा पेट्रोल पम्प स्थापनाका लागि आवेदन खुलाएको हो । निगमले उक्त पेट्रोलपम्प स्थापनाका लागि आवश्यक कागजात तथा उचित जग्गाको सिमानाको विवरण पेश गर्नुपर्ने जानकारी दिएको छ । उक्त सुचनाका अनुसार सातै प्रदेशमा पेट्रोलपम्प…