काठमाडौं । यातायात ब्यवस्था विभागले सवारीसाधन अनुमतीपत्र स्मार्टकार्ड लाईसेन्सको छपाईका लागि मद्रास सेक्युरिटीलाई जिम्मा दिने भएको छ । विभागले आज एक कार्यक्रमकाबीच मद्राससँग सम्झौता गर्दै स्मार्ट लाईसेन्स छपाइको जिम्मा दिन लागेको हो । हाल वितरण गर्न बाँकी रहेका ५ लाख बढी स्मार्टकार्ड लाईसेन्सको वितरणलाई तीव्रता दिन मद्राससँग आजै सम्झौता गरिने यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद…