Logo

शाखा विस्तारमा एग्रेसिभ बन्दै गरिमा विकास बैंक, एकैदिन ४ नयाँ शाखा विस्तार

काठमाडौं । गरिमा विकास बैंकले एकैदिन ४ शाखा विस्तार गरेको छ । बैंकले शुक्रबार सुर्खेतको बीरेन्द्रनगर, बाँकेको चप्परगौडी, लमजुङको बेसीशहर र नुवाकोटको बट्टारमा शाखा विस्तार गरेको हो । बैंकले विस्तार गरेको बीरेन्द्रनगर शाखाको बीरेन्द्रनगर नगरपालिकाका मेयर देव कुमार सुवेदी तथा चप्परगौडी शाखाको नेपाल राष्ट्र बैंक नेपालगञ्ज कार्यालयका नायब निर्देशक नारायण पोखरेलले उद्घाटन गरेका छन ।…