Logo

सिमेन्टमा नयाँ मापदण्ड तोकियो, उद्योगीले स्वेच्छाले गुणस्तर लिन पाउने

सिमेन्टमा नयाँ मापदण्ड तोकियो, उद्योगीले स्वेच्छाले गुणस्तर लिन पाउने



काठमाडौं । सरकारले सिमेन्टको नयाँ मापदण्ड बनाएको छ । शुक्रबार उद्योग मन्त्री लेखराज भट्टको उपस्थिीतिमा गुणस्तर तथा नापतौल विभागले नयाँ मापदण्ड सार्वजनिक गरेको हो ।

laxmi

यसअघि ३३ ग्रेडको सिमेन्ट उत्पादन गरेका उद्योगीले अबे ४३ र ५३ ग्रेडको सिमेन्ट उत्पादन गर्न सक्ने भएका हुन ।

विभागका अनुसार नयाँ गुणस्तर उद्योगीले स्वेच्छा अनुसार लागु गर्न सक्ने उल्लेख गरेको छ । जसमा उद्योगिले भोली देखि नै नयाँ मापदण्डका लागि अनुमति लिन सक्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL