काठमाडौं । मनसुनपछिको विपदका कारण देशभर १ सय ११ जनाले ज्यान गुमाएका छन । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विपदमा परेर ४० जना बेपत्ता भएका छन भने ६७ घाइते भएका छन । मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना रहेका छन । यस्तै बाढीबाट रौतहटमा १० जनाले ज्यान गुमाएको केन्द्रका…