Logo

३ सय विद्युतीय बस खरिदमा मन्त्रालय र साझाबीच समन्वय देखिएन, साढे ३ अर्ब रुपैयाँ यत्तिकै थन्कियो

काठमाडौं । काठमाडौंको यातायात सुधार र प्रदूषण नियन्त्रण लागि भन्दै सरकारले निकै महत्वकांक्षी लक्ष्यका साथ घोषणा गरेको विद्यतीय बस खरिद प्रक्रिया नै अन्यौलमा परेको छ । बस खरीदका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसै साता टेण्डर आह्वान गर्ने भनेपनि बस खरिद र सञ्चालनको जिम्मेवारी पाएको साझा यातायातले भने यससम्बन्धमा आफुलाई कुनै जानकारी नभएको बताएको…