काठमाडौं । आइसिसी टी २० विश्वकप एशिया छनोट प्रतियोगितामा नेपालको सानदार जित भएको छ । नेपालको जितसँगै कुवेत विश्वकप एशिया छनोटबाट बाहिरिएको छ भने नेपाल विश्व कप एशिया छनोट नजिक पुगेको छ । कुबेतबीच भएको खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको छ । यसअघि कतार र मलेसिया पनि प्रतियोगिताबाट बाहिरिएका थिए । अब नेपालले…