काठमाडौं । रसुवागढी र सान्जेन जलविद्युत कम्पनी सोमबारदेखि सेकेन्डरी मार्केट नेप्सेमा सुचिकृत हुने भएका छन । सोमबार नेपाल स्टक एक्स्चेन्जको कार्यालयमा एक कार्यक्रमकाबीच उक्त कम्पनीहरुलाई नेप्सेमा सुचिकृत गर्न लागिएको नेप्सेले जानकारी दिएको छ । जनताको लगानी कार्यक्रम अन्तर्गत निर्माण गर्न लागिएका उक्त २ परियोजनाको प्राथमिक सेयर (आईपीओ)गत बैशाख ६ मा निष्काशन गरिएको थियो । बैशाखमा…