काठमाडौं । त्रिशुली थ्रीबी हब सबस्टेसन निर्माण ६० प्रतिशत पुरा भएको छ । त्रिशूली नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा जोड्न निर्माणाधीन उक्त २ सय २० केभी हब सबस्टेसन आयोजनाको निर्माण ६० प्रतिशत सम्पन्न भएको हो । उक्त हब सवस्टेसनको ट्रान्सफर्मर रहने स्थानको जग हालिएको र कन्ट्रोल बिल्डिङ बनाउन सुरु भएको नेपाल…