Logo

यी हुन विश्वका धेरै पर्यटक भित्र्याउने संग्रहालय, १ बर्षमा १ करोड पर्यटक

काठमाडौं । पेरिसको लउवर संग्रहालय विश्वकै धेरै पर्यटक भित्र्याउन सफल संग्रहालय बनेको छ । सन २०१८ मा विश्वका धेरै संग्रहालय मध्ये उक्त संग्रहालय विश्वकै धेरै पर्यटक भित्रिएको संग्रहालयमा परेको हो । उक्त संग्रहालयले १ बर्षभरीमा १ करोड २० लाख जना पर्यटक आकर्षित गरेको थियो । एक तथ्याङ्क अनुसार ७ लाख ८३ हजार वर्गफिटमा फैलिएको उक्त…