नेपाल बायुसेवा निगमले लामो र नयाँ गन्तव्यमा उडान भर्न सरकारको जमानीमा २४ अर्ब ऋण लिएर २ वटा एयरबस खरिद गरेको थियो । निगमले एयरबस खरिद गरेपनि सोही अनुरुप उडाउन नसक्दा निगम अहिले घाटामा छ भने कर्जा लिएको कर्मचारी संचय कोष र नागरिक लगानीकोषलाई किस्ता समेत तिर्न नसक्ने अवस्थामा पुगेको छ । सरकारले पनि अहिलेकै अवस्थामा…