काठमाडौं । टिसीएल ब्राण्ड विश्वकै दोस्रो ठुलो टिभी ब्राण्ड बनेको छ । कम्पनीले नयाँ आयाम र उत्पादनहरुको डिजाईन थप्न सँधै अग्रसर ब्राण्डलाई आईएमएस प्रमाणित गरिएको हो । कम्पनीले २० ईन्चदेखि ६५ ईन्चसम्मका टिभी उपलब्ध छन । नेपालमा भने कम्पनीले गुगल एन्ड्रोईड टेलिभिजन पनि भित्र्याएको छ । कम्पनीले नेपालमा आफ्ना टिभी, एसी तथा कम्प्रेसरमा ५ बर्षको…