Logo

गोप्य सुचना बाहिर ल्याउने विकीलिक्सका संस्थापक जुलियन असान्जे पक्राउ, आजै अदालतमा हाजिर गराईँदै

काठमाडौं । गोप्य सुचना बाहिर ल्याउने संस्था विकीलिक्सका संस्थापक जुलियन असान्जे पक्राउ परेका छन । बिहीबार लण्डनस्थित इक्वेडरको राजदुतावासबाट उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो । उनले स्थापना गरेको विकीलिक्स भन्ने वेबसाईटले विश्वका विभिन्न गोप्य सुचनाहरु प्रकाशित गर्दै आएको छ । बिहीबार लण्डनस्थित महानगरीय प्रहरीले असान्जेलाई पछिल्लो ७ बर्षसम्म बस्दै आईरहेको स्थानबाट पक्राउ गरेको…