काठमाडौं । सिंगापुर सामु नेपालले २ सय ८३ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियामा जारी यु–१९ एसिया छनौटको पहिलो खेलमा नेपालले सिंगापुर बिरुद्ध २ सय ८२ रन बनाएको हो । दक्षिण अफ्रिकामा अर्कोवर्ष हुने यु–१९ विश्वकपका लागि मलेसियामा एसिया छनौटको खेल भइरहेको छ । उक्त खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले सर्वाधिक ९५ रन…