काठमाडौं । २०७२ बैशाख १२ को भूकम्पबाट क्षति पुगेका सांस्कृतिक सम्पदाहरुमध्ये ३ सय ८० वटाको सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार पुनर्निर्माण सम्पन्न पुरातात्विक सम्पदाहरुमध्ये विश्व सम्पदा सूचीभित्रका ९६ वटा छन भने विश्व सम्पदा सूचीबाहिरका २ सय ८४ वटा रहेका छन । ३८० सम्पदाको पुनर्निर्माणमा २ अर्ब १२ करोड ६२ लाख…