काठमाडौं । पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगहरुलाई अघिल्लो वर्ष उधारोमा उखु दिएबापतको रकम अहिलेसम्म पनि पाएका छैनन । चिनी उद्योगहरुले २०७५ सालमा करीब ७० करोड र २०६९ सालमा उखु दिएबापत बाँकी रहेकामध्येको करीब चार करोडको रकम अझै लिन बाँकी रहेको जिल्लास्थित उखु उत्पादक कृषक समितिको जिकिर छ । पश्चिम नवलपरासीमा लुम्बिनी चिनी उद्योग, बागमती…