काठमाडौं । आईतबार विहान भएको समिट एयरको विमान दुर्घटनाको छानविन गर्न सरकारले समिति गठन गरेको छ । ३ जनाको ज्यान जाने गरी भएको विमान दुर्घटनाको सत्य तथ्य छानविन गर्न सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा समिति गठन गरेको हो । सो समितिमा नेपाल वायुसेवा निगमका इञ्जिनियर राजेश श्रेष्ठ र सीता…