Logo

ईजी ट्याक्सीको गाईजात्रे क्यासब्याक अफर, २ सयसम्म क्यासब्याक

काठमाडौं । ईजी ट्याक्सी नेपालले गाईजात्राको अवसरमा ‘गाईजात्रे क्यासब्याक अफर’ सार्वजनिक गरेको छ । एप्समार्फत घरमा नै ट्याक्सी बोलाउन सकिने सेवा दिँदै आएको ईजी ट्याक्सी नेपालले गाईजात्राको अवसरमा जति रकम ट्याक्सीमा उठ्छ त्यति नै रकम यात्रुहरुको वालेटमा फिर्ता गर्ने गाईजात्रे क्यासब्याक अफर सार्वजनिक गरेको हो । कम्पनीले जनै पूर्णिमा, रक्षाबन्धन तथा गाईजात्राको अवसर पारेर यहि…