काठमाडौं । नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजमा बिहीबार बिहान चरा ठोक्किएको छ । जहाजमा चरा ठोकिए पनि ठूलो दुर्घटना भने हुन नपाएको विमानस्थलले जानकारी दिएको छ । एयरबस ए ३२०–२३३ जहाजको पांग्रामा चरा ठोक्किए हो तर खासै ठूलो क्षती भने नभएको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन । मलेसियाको राजधानी क्वालालम्पुरबाट आएको ९ एन–एकेडब्लु…