काठमाडौं । भीभो नेपालले ‘भीभो एस १’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त फोनको नेपाली बजार मूल्य भने ३४ हजार ६ सय ९० रुपैयाँ रहेको छ । कम्पनीले सार्वजनिक गरेको भीभो एस स्मार्टफोनमा स्क्रीन टच आईडि, सूपर एमोलेड अल्ट्रा अल स्क्रीन, ३२ मेगापिक्सेल एआई सेल्फी क्यामरा, एआई ट्रिपल रियर क्यामरा र…