काठमाडौं । बाणिज्य बैंकहरुले आर्थिक बर्ष २०७५/७६ मा ६४ अर्ब ९८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा २४ दशमलव १६ प्रतिशतले बढि हो । अघिल्ल्लो आबमा २८ वटा बाणिज्य बैंकहरुले कुल ५२ अर्ब ३४ करोड रुपैयाँ खुद मुनाफा गरेका थिए । गत आबमा बाणिज्य बैंकहरुको नाफा समग्रमा…