काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागले गर्दै आएको कामलाई प्रदेश सरकारलाई बुझाएको छ । विभागले गर्दै आएको काम प्रदेश सरकारलाई हस्तान्तरण गरेसँगै अव विभागको काम लिएर ब्यवसायीहरु काठमाडौं धाउनु नपर्ने भएको छ । विभागले आफूले गर्दै आएको काम झापाको काकड़भिट्टा, सोलुखुम्बुको नाम्चे, धनुषाको जनकपुर, पर्साको बीरगंज, रुपन्देहीको भैरहवा, कास्कीको पोखरा…