Logo

सेञ्चुरीले घोषणा गर्याे साढे ६ प्रतिशत बोनस, यस्तो छ सेयर र नगदको अनुपात

काठमाडौं । सेञ्चुरी बैंकले आफ्ना सेयरधनीलाई ६ दशमलव ५० प्रतिशत लाभांस दिने भएको छ । बैंकको आठाँै बार्षिक साधारण सभाले सेयरधनीलाई चुक्ता पूँजीको २ प्रतिशत बोनस सेयर तथा ४ दशमलव ५० प्रतिशत नगद लाभांस गरी जम्मा साढे ६ प्रतिशत लाभांस पारित गरेको हो । साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट राजेश कुमार श्रेष्ठ, सुनिल कुमार न्यौपाने…