काठमाडौं । प्रभु बैंकले गोरखाको गोरखा नगरपालिका १० छेपेटारमा शाखा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको उक्त शाखाको गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पाण्डेले उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्दै पाण्डेयले बैंकले गाउँगाउँमा पुगेर बैंकिङ सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै सो क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा बैंकको गुणस्तरीय एवं…