Logo

प्रभु बैंकको अनलाइन खाता सेवा सञ्चालनमा, घरैबाट खाता खोल्न सकिने

काठमाडौं । प्रभु बैंक लिमिटेडले ‘अनलाईन खाता सेवा’ संचालनमा ल्याएको छ । बैंकले ग्राहकको सुविधालाई मध्येनजर गर्दै अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउँदै आएकामा अब अनलाइनमार्फत समेत खाता खोल्न सकिने भएको छ । बैंकले घर, कार्यालय तथा आफु रहेको जुनसुकै स्थानबाट सरल र सहज रुपमा प्रभु बैंकमा अनलाईन खाता खोल्न सक्ने जानकारी दिएको…