काठमाडौं । अर्घाखाँची चेम्वर अफ कमर्शले आफ्नो पहिलो स्थापना दिवस मनाएको छ । गत बर्ष भदौ १८ गते स्थापना भएको अर्घाखाँची चेम्बरले बुधबार आफ्नो पहिलो स्थापना दिवश, पहिलो बार्षिक साधारण सभा तथा पहिलो अधिवेशन समेत सम्पन्न गरेको हो । पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी तथा नेपाल चेम्बर अफ कमर्शका केन्द्रिय सदस्य सन्तोष पाण्डेले उक्त स्थापना…