Logo

नेपाल रेमिट र रेमिट्लीबीच सम्झौता, मोबाईलबाटै रकम पठाउन सकिने

काठमाडौं । नेपाल रेमिट र रेमिट्लीबीच सम्झौता भएको छ । बेलायत, युरोपलगायतका मुलुकहरुमा बसोबास गर्ने नेपालीहरुलाई नेपालमा रकम पठाउन सहज होस भन्ने हेतुले उक्त सम्झौता गरेको हो । सो क्षेत्रमा बस्ने नेपालीहरुले रेमिट्लीको मोबाईल एप्लिकेसन डाउनलोड गरी सजिलै आफुले चहेको आफन्त लाई आफ्नै मोबाईल बाट पैसा पठाउन सकिने भएको छ । नेपाल रेमिटले बिगत १४…