काठमाडौं । शुक्रबार सुनको मूल्य १ हजार ४ सय रुपैयाँले घटेको छ । केहि दिन देखि बढिरहेको सुनको मूल्य सुक्रबार बिहीबारको तुलनामा १ हजार ४ सय रुपैयाँले घटेको हो । शुक्रबार सुन प्रतितोलाको ७२ हजार रुपैयाँमा कारोवार भईरहेको छ । बिहीबार भने सुनको मूल्य प्रतितोला ७३ हजार ४ सय रुपैयाँ रहेको थियो । यस्तै बुधबार…