काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भईरहेको विमानस्थल स्तरोन्नतीको काम तिब्र गतिमा भईरहेको छ । स्तरोन्नतीको काम सुरु भए देखी ३ महिना भित्रै सम्पन्न गर्ने लक्ष्य लिए पनि सो समय भन्दा अगाडीनै काम सम्पन्न हुने विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन । उनका अनुसार चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पाेरेशनले यसै गरी…