Logo

टानको अध्यक्षमा सुवेदी निर्वाचित, महासचिवमा सरिता लामा

काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्षमा खुमबहादुर सुवेदी निवार्चित भएका छन । टानको ४१ औं वार्षिक साधरण सभाले सुवेदीलाई अध्यक्षमा निर्वाचित गरेका हुन । वरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर बस्नेत र द्वितीय उपाध्यक्षमा भरत सापकोटा निर्वाचित भएका छन । तिनै जना उपाध्यक्ष सुवेदी समुहका हुन । त्यस्तै महासचिवमा सरिता…