Logo

सनराइज बैंक र बैक अफ चाइनाबीच सम्झौता, निर्यात ब्यापारमा सहयोग

काठमाडौं । सनराइज बैंक तथा बैक अफ चाइना गान्सु शाखाबीच सम्झौता भएको छ । चीनको गान्सु प्रान्तले काठमाडौंमा एक कार्यक्रमकाबीच गान्सु प्रान्तका गभर्नर टाङ्ग रेनजियान, कृृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल, प्रदेश नं. ३ का मुख्य मन्त्री डोरमणि पौडेल तथा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको सहभागितामा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन ।…