काठमाडौं । बुद्ध एयरलाईन्सको नयाँ एटीआर जहाज काठमाडौं आईपुगेको छ । कम्पनीले शनिबार उक्त नयाँ एटीआर भारतको चेन्नेई हुँदै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थालमा पुर्याएको हो । कम्पनीको उक्त जहाज त्रिभुवन विमानस्थलमा दिउँसो २ बजेर ४० मा अवतरण गरेको हो । चेन्नेईबाट नेपाल आएको उक्त जहाजसँगै अब कम्पनीको जहाज संख्या १३ पुगेको छ कम्पनीले गत साउनमा मात्रै…