काठमाडौं । प्रभु बैंकले बागलुङस्थित मालपोत कार्यालयमा आफ्नो एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंले बुधबार एक कार्यक्रमको आयोजना गर्दै बागलुङ्ग नगरपालिकास्थित मालपोत कार्यालय परिसरमा एक्स्टेन्सन काउण्टर संचालनमा ल्याएको हो । बागलुङ मालपोत कार्यालयका कार्यालय प्रमुख केशब राज ढकाल र प्रमुख राजश्व अधिकृत बिष्णु प्रसाद शर्माले एक समारोहका विच संयूक्त रुपमा उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन…