काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीसाधन वाहकलाई राती चार्ज गर्न अनुरोध गरेका छन । आईतबार प्राधिकरणका आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राती विद्युतीय सवारीसाधन चार्ज गर्नका लागि प्राधिकरणले नै केही हदसम्म सहुलियत दिएको भन्दै राती चार्ज गर्न सुझाव दिएका हुन । ‘हाल विद्युतीय सवारीसाधन चार्ज गर्नेलाई दिउँसो प्रति युनिट ७…