Logo

बजेटबाटै सुविधा सहित फोर्स मर्जरको व्यवस्था गरिँदै, बैंकको संख्या व्यापक घटाउने तयारी

काठमाडौं । सरकारले बैंक वित्तीय संस्थालाई बजेटबाटै फोर्स मर्जर गराउने भएको छ । बैंक वित्तीय संस्थालाई संख्यात्मकभन्दा बढी गुणात्मक रुपमा बलियो बनाउन बजेटबाटै फोर्स मर्जर वा मेगा मर्जरको व्यवस्था गर्न लागिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । ‘बैंक वित्तीय संस्थालाई सशक्त बनाउन सुविधा सहितको फोर्स मर्जर गराउने तयारी सहित बजेट ल्याउन लागिएको छ,’ अर्थ…