Logo

नेपालले विदेशबाट अहिलेसम्म लियो ६ खर्ब २४ अर्ब ऋण, ब्याज मात्रै तिर्यो ५ अर्ब

काठमाडौं । नेपालले हालसम्म ५ अर्ब ४७ करोड ८० लाख अमेरिकी डलर (नेरु ६ खर्ब २४ अर्ब) रुपैयाँ वैदेशिक ऋण लिएको छ । विश्व बैंकले सार्वजनिक गरेको तथ्याङ्कले नेपालले हालसम्म विभिन्न वैदेशिक साझेदारहरुसँग उक्त ऋण लिएको देखाएको छ । विश्व बैंकले अन्तरराष्ट्रिय ऋणको तथ्याङ्क सार्वजनिक गर्दै नेपालको हालसम्मको वैदेशिक ऋण दायित्व ६ खर्ब रुपैयाँ माथि…