Logo

इन्फिनिटी लघुवित्तको आइपीओ आजदेखि, न्युनतम १० कित्ता आवेदन दिन सकिने

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि प्राथमिक सेयर ‘आइपीओ’ निष्काशन गरेको छ । संस्थाले आजदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ६ लाख ७४ हजार कित्ता साधारण सेयर जारी गरेको हो । संस्थाले उक्त सेयरमध्ये ३३ हजार ७ सय कित्ता सामूहिक लगानी कोष र १० हजार ३७० कित्ता कर्मचारीहरुको लागि छुट्ट्याएको छ । उक्त…