काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकमको ब्रान्ड एम्बेस्डरमा महजोडी नियुक्त भएका छन । कम्पनीले आईतबार एक कार्यक्रमको आयोजना गर्दै कलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो । कम्पनीले सन् २०१३ मा टेलिकम सेवा प्रदायक कम्पनी एनटीसी र एनसेलको रिचार्ज गर्दा पिन नंबर हाल्नु पर्नेलार्ई विस्थापन गर्दै पहिलोपटक…