Logo

नेपालका ९५ प्रतिशत घरधुरीसम्म विजुलीको पहुँच, तर हटेन खाना पकाउने परम्परागत चलन

काठमाडौं । नेपालका ९५ प्रतिशत जनतासम्म विजुलीको पहुँच पुगेको छ । विश्व बैंकले जारी गरेको एक अध्ययन प्रतिवेदनमा प्रति १ सय घरमध्ये ९५ घर विजुलीको पहुँचमा रहेको देखाएको हो । बैंकले सन २०१७ मा गरेको राष्ट्रिय सर्वेक्षण अनुसार १ सय घरमध्ये ७२ घरमा विना रोकावट पिक आवरमा विजुली बल्ने देखाएको छ । विश्व बैंकले नेपालमा…