काठमाडौं । सरकारले पोखरा क्षेत्रिय अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक जग्गा अतिक्रमण गर्न नागरिक उड्यन प्राधिकरणलाई स्वीकृति प्रदान गरेको छ । यसैहप्ता बसेको मन्त्रिपरिषद् बैठकले उक्त विमानस्थलका लागि १ लाख ४७ हजार ६९ रोपनी जाग्गा र ६१ वटा घरटहरा अधिग्रहण गर्न अधिग्रहण गर्न स्वीकृति प्रदान गरेको हो । उक्त विमानस्थल निर्माणका लागि कुल ५ लाख…