बजेटले उद्योगी माग संबोधन गरेको छ भवानी राणा अध्यक्ष, उद्योग बाणिज्य महासंघ बजेट सुन्दा उद्योगी व्यवसायीको हितमै छ । हामीले बर्षाैदेखि राख्दै आएका मागहरु यसबर्षको बजेटले समेटेको छ । तर यसको कार्यान्वयन कसरी हुन्छ त्यसमा ध्यान दिनु जरुर िछ । यस अघिका बर्षहरुमा भनेअनुसार कार्यान्वयन नहुँदा नै सरकारले बेलाबेलामा त्यसको अपजस लिनु परेको थियो ।…