Logo

महासंघ र कोरियन महिला उद्यमी संघ बीच सम्झौता, आर्थिक व्यवसायिक सम्बन्धमा विस्तार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरियन महिला उद्यमी संघबीच एक सम्झौता भएको छ । महिला उद्यमशीलताको विकासमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र कोरियन महिला उद्यमी संघ बीच हालै कोरियाको राजधानी सिओलमा एक सहमतीपत्रमा हस्ताक्षर भएको हो । सहमतीपत्रमा नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठ र…