Logo

कामना सेवा विकास बैंकको शाखा काठमाडौंको मनमैजुमा, शाखा संख्या १०५ पुग्यो

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंको मनमैजुमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको मनमैजु नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुतm रुपमा उद्घाटन गरेका छन । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले ब्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरुमार्फत उच्च स्तरको बैंकिङ सेवा उपलब्ध गराउँदै जाने बताएका छन…